झन्डै २ अर्बमा फ्रेन्च फ्राइज उद्योग खोल्दै कृष्णप्रसाद

होटल–रेस्टुरेन्टमा आलुको परिकार फ्रेन्च फ्राइज खानुभएको छ? आजसम्म तपाईंले खाएको फ्रेन्च फ्राइज सम्भवत: सबै विदेशी हुन्। बुटवलका उद्यमी कृष्णप्रसाद पौडेलका अनुसार गएको वर्ष पाँच हजार सात सय टन अर्थात् ५७ लाख केजी फ्रेन्च फ्राइज आयात भएको थियो।……

Thrilled to announce @First Choice Foods as the Official Sponsor of InnoChem 2024! 🥔🍟

We thank First Choice Foods for their generous sponsorship and support in making InnoChem 2024 a platform for collaboration between industry, academia, and chemical engineering students who can help drive innovation in the sector.